×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

साथीसँग बीमाका कुरा : कति कमाउनेले कतिको बीमा गर्ने ? यस्तो छ हिसाबकिताब ! (भिडियो)

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
काठमाडौँ । कति कमाउनेले कतिको बीमा गर्ने ? बीमा गर्न चाहानेहरुका लागि यो एउटा महत्वपूर्ण प्रश्न हो । र तपाईं साथीहरुले पठाउनुभएको यहि प्रश्नको जवाफ खोज्दैछौँ आज हामी ।
कार्यक्रम साथीसँग बीमाका कुरामा आज यहि प्रश्नको जवाफ हामीले विभिन्न बीमाकर्मीसँग सोधेका छौं । प्रस्तुत छ उनै बीमाकर्मीको जवाफसहितको कार्यक्रम सहकर्मी सुप्रिया आचार्यका साथमा ।
भिडियो :
तपाईंसँग पनि बीमा सम्बन्धि यस्ता केहि प्रश्नहरु छन् भने हामीलाई हाम्रो इमेल ठेगाना मा पठाउन सक्नुहुनेछ । हामी तपाईंका प्रश्नको जवाफ बीमा विज्ञ तथा अनुभवी बीमाकर्मीबाट लिनेछौँ ।
कार्यक्रम कस्तो लाग्यो ? प्रतिक्रियाकोसमेत अपेक्षा गर्छौँ । बीमा सम्बन्धि खास खबरका लागि अर्थ सरोकार डटकम पढ्दै हेर्दै र सुन्दै रहनुहोला ।
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokar[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal