×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

घण्टीलाई पछि पार्दै चौधरीले अग्रता लिए, त्रिपाठी पुछारमै

NABIL BANK
BIZBAZAR

नवलपरासी । नवलपरासी निर्वान क्षेत्र नं. १ मा नेपाली कांग्रेसका बिनोद चौधरीले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले हालसम्म ९ हजार ९ सय १ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेत ठकुरीले ९ हजार ५ सय ६५ मत पाएर दोस्रो स्थानमा झरेका छन् । सुरुवातदेखि अग्र स्थानमा रहेका चौधरीलाई बीचमा घण्टीका उम्मेदवार सेनले पछि पारेका थिए ।

त्यस्तै, जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठी भने सुरुदेखि नै तेस्रो स्थान पछ्याईरहेका छन् । उनले ७ हजार ५०० मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका उम्मेद्वार भोजराज ढकालले भने १८ सय ३१ मत ल्याएका छन् ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal