काठमाडौं । बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० % वा २०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन् ।
सो स्किम १४ नोवेम्बेर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अवधिमा एक जना खल्ती प्रयोगकर्ताले ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्नेछन् ।
यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्युआरबाट बिजबजारको खल्ती क्युआरमा स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ । साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुनु पर्ने बिजबजारले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्