गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित भएका छन् । ज्ञवालीलाई नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेसका भण्डारी ३३ हजार ७४४ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै एमालेका ज्ञवालीले ३२ हजार १५२ मत पाएका छन् ।
यसभन्दा अघि २०७४ सालको निर्वाचनमा भण्डारीले ज्ञवालीसँग हार बेहोर्नुपरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्