×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

सिटिजन्स बैंकद्वारा पाँच वर्ष पुरानो लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह

NABIL BANK
BIZBAZAR

काठमाडौं । सिटिजन्स बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई बोलाएको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३-०७४ को नगद लाभांश लिन आग्रह गरेको हो ।

सेयर रजिष्ट्रारको कार्यालय सीवीआईएल क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा ३५ दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो । बैंकले तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने जनाएको छ ।

नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्ने बैंकले बताएको छ ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal