काठमाडौं । सिटिजन्स बैंकले ५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई बोलाएको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३-०७४ को नगद लाभांश लिन आग्रह गरेको हो ।
सेयर रजिष्ट्रारको कार्यालय सीवीआईएल क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा ३५ दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो । बैंकले तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने जनाएको छ ।
नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्ने बैंकले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्