सिरहा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि मतगणनाका लागि सिरहा जिल्लाका अहिले चारवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ ।
प्रमुख निर्वाचन अधिकृत काजीबहादुर राईले बैठक सकिएलगत्तै दिउँसो २ बजेसम्ममा चारवटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुने बताएका छन् । प्रतिनिधिसभा सदस्यको चार निर्वाचन क्षेत्रको मतगणना चारै स्थानमा हुने उनले जानकारी दिएका छन् ।
जिल्लाको क्षेत्र नं १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन, क्षेत्र नं २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नं ३ को सिरहास्थित चन्द्र माध्यमिक विद्यालयमा र क्षेत्र नं ४ को मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुने मुख्य निर्वाचन अधिकृत राईले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्