काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईभन्दा दोहोरो अंकले पछि परेका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका हुमागाईले ४ हजार ११५ मत प्राप्त गर्दा एमालेका बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन् । बाँस्कोटा हुमागाईभन्दा १ हजार २६२ मतले पछि छन् ।
त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका दनेश हुमागाईले भने ५४९ मतसँगै तेस्रो स्थान पछ्याईरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्