×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोकुल बाँस्कोटामाथि दोहोरो मतले हावी भए कांग्रेसका हुमागाई

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईभन्दा दोहोरो अंकले पछि परेका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका हुमागाईले ४ हजार ११५ मत प्राप्त गर्दा एमालेका बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन् । बाँस्कोटा हुमागाईभन्दा १ हजार २६२ मतले पछि छन् ।

त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका दनेश हुमागाईले भने ५४९ मतसँगै तेस्रो स्थान पछ्याईरहेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: