×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

काभ्रेमा गोकुल बाँस्कोटाले लिए २ हजार बढी मतले अग्रता

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार बढी मतको अग्रता कायम गरेका छन् । बाँस्कोटाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईसँग फराकिलो मतान्तर बढाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार बाँस्कोटाले २८ हजार ८९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवप्रसाद हुमागाईले २६ हजार ८१८ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् । बाँस्कोटा र हुमागाईबीचको मतान्तर २ हजार ७२ रहेको छ ।

त्यस्तै सोही क्षेत्रबाट चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ६८० मत प्राप्त गरेका छन् ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal