जुम्ला । जुम्लामा राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र शाहीले भारी मतान्तरसहित अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार शाहीले ६ हजार ४१७ मतान्तरले लिड गरिरहेका छन् ।
शाहीले १२ हजार ५१५ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ६ हजार ९८ मत पाएकी छिन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ यागीले २ हजार ९६० मत पाउँदा १ हजार ३०४ मत बदर भएको छ । योसँगै जुम्लाबाट राप्रपाका शाहीको जित निश्चित देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्