×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लाबाट दोब्बर मतले विजयी भए ज्ञानेन्द्र शाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जुम्लाबाट दोब्बर मतले विजयी भए ज्ञानेन्द्र शाही

Artha Sarokar

८ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरका साथ जित हासिल गरेका छन् । शाहीले आफ्नो प्रतिस्पर्धीलाई १० हजार बढी मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मत परिणामको अन्तिम नतिजासम्ममा शाहीले २२ हजार ८१९ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाएकी छिन् भने एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी