×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हरि ढकालको सानदार जित !

चितवन । चितवन क्षेत्र नम्बर १ बाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

ढकाल सो क्षेत्रबाट चुनाव लडेका पूर्व अर्थमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका विश्व पौडेललाई भारी मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

ढकालले चुनाव जितेसँगै नेपाली सेयर बजारका लगानीकर्ताहरुमा पनि उत्साह देखिएको छ । सेयर बजार र अर्थनीतिबारे राम्रो दख्खल राख्ने हरि ढकाललाई धेरैले भावी अर्थमन्त्रीका रुपमा समेत लिन थालेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: