हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगका मतपेटिका निर्वाचन सकिएको चार दिनपछि सदरमुकाम ल्याइएको छ ।
सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएका १३४ मतपेटिका बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्याइएको हो ।
हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्याएको छ ।
सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले बुधबार दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्