×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रुकुम पश्चिम १ मा जनार्दनको जित निश्चित

रुकुम । रुकुम पश्चिम १ मा माओवादी केन्द्रका जनार्दन शर्माको जित निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार शर्माले २४ हजार ८२४ मतसँगै फराकिलो अन्तरसहितको अग्रता कायम गरेका छन् ।

उनीसँगै चुनाव लडेका नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत पाएका छन् । उनी र शर्माबीचको मतान्तर १६ हजार बढी रहेको छ ।

त्यस्तै, सोहि निर्वाचन क्षेत्रबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार तारक केसी भने १ हजार ७०८ सहित तेस्रो स्थानमा देखिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: