कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारालामा तामाङले अग्रता कायम गरेका छन् । तामाङले आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार बढी मतले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार तामाङले १९ हजार ७४९ मतसहित अग्रता कायम गरिरहेका छन् । त्यस्तै, पूर्व खानेपानी मन्त्रीसमेत रहेकी बिना मगरले भने १४ हजार ५३७ मतसहित दोस्रो स्थान पछ्याईरहेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्