×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

काभ्रे । काभ्रे २ बाट नेकपा एमालेका गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

उनले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत पाएका छन् ।

बाँस्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले पराजित गरेका छन् । २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal