काभ्रे । काभ्रे २ बाट नेकपा एमालेका गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।
उनले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत पाएका छन् ।
बाँस्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले पराजित गरेका छन् । २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्