रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेपालले उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्तलाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । अजय २६ हजार ५२२ मतसहित दोस्रो भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्