भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता महेश बस्नेतलाई पछि पार्दै नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री अग्रस्थानमा छन् ।
हालसम्म सम्पन्न १० हजार ४३६ मतगणनामा बस्नेतले ३ हजार ६८४ मत पाएका छन् भने क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रता कायम गरेका छन् ।
त्यस्तै, नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्