सर्लाही । सर्लाही २ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोलाई २ हजार बढी मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत पाएका छन् । यसअघिको निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महतो यस वर्ष क्षेत्र परिवर्तन गर्दै सर्लाही पुगेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्