धनगढी । धनगढीमा मतदान केन्द्र नजिक विस्फोट भएको छ । आइतबार मतदानको दिन धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र नजिक विस्फोटक पदार्थ पड्किएको हो ।
मतदान केन्द्र नजिक विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकास जोशीले पुष्ठी गरेका छन् । तर, विस्फोटबाट कुनैपनि क्षति नभएको जोशीले जानकारी दिएका छन् ।
विस्फोटपछि मतदान केन्द्रमा तनाव सृजना भएको थियो । तर, घटनास्थलमा सेनाको टोली पुगिसकेकोले अवस्था नियन्त्रणमा रहेको डिएसपी जोशीले बताएका छन् । घटनास्थलमा अहिले सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्