बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको एउटा मतपेटिकामा आगजनी भएको छ ।
बाजुराको सो गाउँपालिकाको ‘क’ केन्द्रमा रहेको मतपेटिकामा आगलागी भएको हो । आगलागी भएको मतपेटिका प्रदेश सभा समानुपातिकतर्फको मतपेटिका रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मतपेटिकामा कसले आगो लगायो ? भन्नेबारे कुनै पुष्ठी हुन सकेको छैन । मतपेटिकामै आगलागी भएपछि हालका लागि मतदान स्थगित गरिएको छ । सो मतदात केन्द्रमा कुल ८४० मध्ये ५२८ जना मतदाताले मतदान गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्