नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समिक्षा गरेको हो।
मौद्रिक नीतिमा आर्थिक तथा मौद्रिक लक्ष्यहरुको स्थिति, तरलता व्यवस्थापनको स्थिति ,ब्याजदरको स्थिति ,क्षेत्रगत कर्जा ,विपन्न वर्ग कजा, पुनरकर्जा र सहुलियतपूर्ण कर्जा , वित्तीय क्षेत्र सुधार र नियमन व्यवस्था, विदेशी विनिमय व्यवस्थापन , अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम्परिदृश्य , राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवम्परिदृश्य ,मौद्रिक नीतिको कार्यदिशा र उपायहरु लगायतका बिषयहरुमा समिक्षा गरेको हो।
maudrik niti
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्