काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले ५० % हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
हाइड्रोपावरले १०ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।
कम्पनीले हाल कायम १ अर्ब ६४ करोड ५५ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीमा हकप्रद बिक्री गर्न लागेको हो ।
यसमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्