काठमाडौं । एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको ३.३६६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन पछिको मूल्य नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।
बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी बैंक कुमारी बैंकसँगको मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का गरिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ । लाभांश प्रयोजनका लागि कम्पनीले आज कार्तिक १५ गते मंगलबार बुक क्लोज गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्