काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् । उनले ललितपुर स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गरेकी छिन् ।
पम्फा भुसाल ललितपुर-३ की प्रतिनिधिसभा उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्