Skip to content
LAXMI SUNRISE BANK

चितवन २ : अन्ततः रविले लिए अग्रता (अपडेटसहित)

अर्थ सरोकार

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम गरेका छन् । हालसम्मको मत परिणाम अनुसार उनी कुल ३ हजार ९४९ मतसहित अग्र स्थानमा देखिएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत ल्याउँदै दोस्रो स्थानमा उक्लिएका छन् भने नेकपा एमालेका कृष्ण भक्त पोखरेलले भने २ हजार ७१२ मतले पछ्याईरहेका छन् । मतगणनको प्रारम्भिक चरणमा पोखरेलले लिड गरेका थिए ।

गतगणनाको प्रारम्भिक चरणमा भने रवि तेस्रो स्थानमा थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK