काठमाडौं । सप्तरी निर्वाचन क्षेत्रमा नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले पछि पारेका छन् ।
अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सीके राउतले १ हजार ६३४ मत प्राप्त गरेका छन् । सोही समयमा जसपाका अध्यक्ष उपेन्द्र यादव ६७० मतसँगै दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा लोसपाका उम्मेदवार जयप्रकाश ठाकुर पछ्याईरहेको छन् ।
सप्तरी २ जनमतका सीके राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले सप्तरीका दुई स्थानीय तहमा जित हासिल गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्