संखुवासभा । संखुवासभाका २ वटा केन्द्रमा मतपत्र साटिएको छ । खाँदबारी नगरपालिका-३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङ मतदानस्थल र चैनपुर नगरपालिका-६ स्थित सरस्वती मावि हिटी टोल मतदान स्थलका ‘ख’ केन्द्रमा मतपत्र साटिएपछि मतदान रोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महेन्द्र माविमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभामा र सरस्वती माविमा प्रदेश सभाको मतपत्र प्रतिनिधि सभामा साटिएपछि मतदान रोकिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्