×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ६ लाख ५९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा, ७ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको ६ लाख ५९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा, ७ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

२१ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । बैंकका २ जना संस्थापकले आफ्नो स्वामित्वमा रहेको ६ लाख ५९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी