×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

बिना मगरलाई भारि मतले पछि पार्दै एमालेका लामा विजयी

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

कंचनपुर । कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तारा लामा तामाङ् विजयी भएका छन् ।  तामाङले माओवादी केन्द्रकी पूर्व खानेपानी मन्त्रीसमेत रहेकी बिना मगरलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

अन्तिम मत परिणाम अनुसार एमालेका तामाङले २० हजार ९६९ मतसहित प्रतिनिधि सभा सदस्यमा जित निकालेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेकी गठबन्धनकी साझा उम्मेदवार बिना मगरले भने १६ हजार ५८ मत पाएकी छिन् ।

९९ हजार ११० मत रहेको सो क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal