कंचनपुर । कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तारा लामा तामाङ् विजयी भएका छन् । तामाङले माओवादी केन्द्रकी पूर्व खानेपानी मन्त्रीसमेत रहेकी बिना मगरलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार एमालेका तामाङले २० हजार ९६९ मतसहित प्रतिनिधि सभा सदस्यमा जित निकालेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेकी गठबन्धनकी साझा उम्मेदवार बिना मगरले भने १६ हजार ५८ मत पाएकी छिन् ।
९९ हजार ११० मत रहेको सो क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्