×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१७ तस्विरमा हेर्नुहोस् महानगरको डोजर पुग्ने बित्तिकै रणभूमिमा बदलिएको थापाथलीको सुकुम्बासी बस्ती (फोटो-कथा)

काठमाडौं । सोमबार अनाधिकृत रुपमा बसालिएको सुकुम्बासी बस्ती हटाउन भन्दै काठमाडौं महानगरपालिकाको टोली थापाथली पुग्यो । तर, महानगरको डोजर आयो भन्ने चाल पाउनेबित्तिकै सुकुम्बासी बस्ती रणमैदानमा परिणत भयो ।

स्थानीयहरुले महानगरको टोलीमाथि ढुंगा प्रहार गर्न थालेपछि भागाभाग भयो । झडपमा परि महानगर प्रहरी प्रमुख राजु पाण्डेको टाउको फुट्यो भने दर्जनौ घाइते भए । अझै पनि स्थानीयहरुले सडकमा टायर बाल्ने, पेट्रोल बम र ढुंगा प्रहार गरिरहे । यतिसम्मकी केही स्थानीय घरेलु हतियार नै लिएर सडकमा उत्रिएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: