ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले लगातार अग्रता कायम गरेकी छिन् । कार्कीले १ हजार ४८२ मतसहित आफ्नो अग्रता कायम गरेकी हुन् ।
कार्कीको अग्रतालाई नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ मतसहित पछ्याईरहेका छन् । त्यस्तै, माओवादी केन्द्रकी पम्फा भुसाल भने ९८८ मत प्राप्त गर्दै तेस्रो स्थानमा देखिएकी छिन् । मतगणनाको सुरुवातमा एमालेका खड्काको लिडिङ रहेको भएपनि अहिले भने कार्कीले उछिनेकी छिन् ।
माओवादी केन्द्रकी भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा देखिएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्