काठमाडौं । युनिभर्सल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ६ करोड ४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३८४.२२ प्रतिशतले धेरै हो ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १ करोड ३६ लाख ४९ हजार रुपैयाँबाट बढेर १२ करोड ४८ लाख ६१ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी बढ्दा मुनाफा पनि बढेको हो ।
युनिभर्सलको चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा २२ करोड ५६ लाख ५५ हजार रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्