×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

विश्वभर ‘विश्वकप फुटबल’को रौनक, ११ तस्विरमा हेर्नुहोस् उत्साहका झलकहरु…(फोटो-कथा)

NABIL BANK
BIZBAZAR

काठमाडौं । अहिले फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरुष फुटबल प्रतियोगिता ‘विश्वकप फुटबल’ चलिरहेको छ । हरेक ४ ४ वर्षमा आयोजना हुने फुटबलको यो महामहोत्सव यसवर्ष कतारमा सञ्चालन भईरहेको छ ।

यसो त नेपालमा पनि अहिले युवाहरुको ठूलो वर्ग ‘वल्ड कप’को उत्साहमा छ । टेलिभिजनबाटै विश्वकप फुटबल हेरिरहेका हजारौँ नेपालीहरु दैनिक सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन जनाईरहेका देखिन्छन् । अझ भनौ, नेपालमा मात्र नभएर विश्वभर नै ‘वल्ड कप फुटबल’लाई विश्वव्यापी महोत्सवका रुपमा हेरिएको छ ।

अझ, स्टेडियममै पुगेर खेल हेर्नेहरुको उत्साह झनै फरक छ । यसैबीच हामीले एजेन्सीको सहयोगमा विश्वकप फुटबलको उत्साहका केही खास झलकहरुलाई तस्विरमा समेट्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal