×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्वभर ‘विश्वकप फुटबल’को रौनक, ११ तस्विरमा हेर्नुहोस् उत्साहका झलकहरु…(फोटो-कथा)

काठमाडौं । अहिले फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरुष फुटबल प्रतियोगिता ‘विश्वकप फुटबल’ चलिरहेको छ । हरेक ४ ४ वर्षमा आयोजना हुने फुटबलको यो महामहोत्सव यसवर्ष कतारमा सञ्चालन भईरहेको छ ।

यसो त नेपालमा पनि अहिले युवाहरुको ठूलो वर्ग ‘वल्ड कप’को उत्साहमा छ । टेलिभिजनबाटै विश्वकप फुटबल हेरिरहेका हजारौँ नेपालीहरु दैनिक सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन जनाईरहेका देखिन्छन् । अझ भनौ, नेपालमा मात्र नभएर विश्वभर नै ‘वल्ड कप फुटबल’लाई विश्वव्यापी महोत्सवका रुपमा हेरिएको छ ।

अझ, स्टेडियममै पुगेर खेल हेर्नेहरुको उत्साह झनै फरक छ । यसैबीच हामीले एजेन्सीको सहयोगमा विश्वकप फुटबलको उत्साहका केही खास झलकहरुलाई तस्विरमा समेट्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: