काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा बिष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेल अर्थमन्त्री बन्ने पक्का भएका हुन् । उनी उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने भएका हुन् ।
उनी नेपाली सेयर बजारले रुचाएको अर्थमन्त्री हुन् । उनकै पालामा नेपालको सेयर बजारले अल टाइम हाई चुमेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्