काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् ।
कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका भगवती चौधरीले अध्यक्ष पदबाट राजिनामा दिएसंगै संचालक समितिको बैठकले पौडेललाई अनुमोदन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्