काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त गत वर्ष २०७८/७९ को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र गुराँस लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिने भएको छ ।
लघुवित्तले अघिल्लो वर्ष भने १६.९१ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्