×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भगवती हाइड्रोपावरले १४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भगवती हाइड्रोपावरले १४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

२१ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भगवती हाइड्रोपावरले आइपीओ निष्काशन गर्नको लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँको दरले १४ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति मागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको छ । साथै, दोश्रो चरणमा सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्काशनको थप प्रक्रिया अघि बढ्ने छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी