काठमाडौं । भगवती हाइड्रोपावरले आइपीओ निष्काशन गर्नको लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँको दरले १४ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति मागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको छ । साथै, दोश्रो चरणमा सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्काशनको थप प्रक्रिया अघि बढ्ने छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्