काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर सहित ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ । गत वर्ष महालक्ष्मीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्