काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको मंसिर १९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मितरीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्