काठमाडौं । नेपाल बैंक लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गतवर्षको मुनाफाबाट सो लाभांश दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसारको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पूँजी (रु. १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८ सय ३१ रुपैयाँ ३० पैसा)को २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांशसहित कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गरिने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्