काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।
आईओसीले बिहीबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ११ रुपैयाँ २६ पैसा र पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसाले घटेर आएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको छ । आयल निगमका अनुसार सरकार र आईओसीलाई १५ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्