काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ४.९५ प्रतिशत गरी कुल ८.९५ प्रतिशत लाभांश दिने भएको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गरिनेछ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत गरी कु्ल १६.६३ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७६/७७ मा १५ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो ।
यस्तै आव २०७५/७६ मा सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो भने २०७४/७५ मा पनि १६ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्