काठमाडौं । विगत लामो समयदेखि चलिरहेको रुस-युक्रेन युद्ध अझै पनि शान्तीको लयमा देखिएको छैन । युक्रेनमाथि रुसको जल, थल र आकाश तीनैतिरबाट विश्वंशक आक्रमण अझै जारी छ ।
रुसको हवाई आक्रमणबाट युक्रेनका ठूला शहरहरु तहसनहस भएका छन् । पुल, भवन तथा थुप्रै भौतिक संरचना भग्नावशेषमा परिणत भएका छन् । सयौँले ज्यान गुमाएका छन् भने हजारौँ परिवार युद्धका कारण विस्थापित भएका छन् ।
यसो त रुस-युक्रेन युद्धको प्रभाव यी दुई देशमा मात्र होइन विश्वभर आर्थिक मन्दी र महंगीका रुपमा फैलिएको छ । र त्यही रुस-युक्रेनबीचको युद्धको प्रभावलाई हामीले एजेन्सीको सहयोगमा तस्विरमार्फत कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्