काठमाडौं । शिवम् सिमेन्टले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई कर सहित लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्ष कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । प्रस्तावित लाभांश कम्पनीको साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने भएको छ ।
सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्दैछ । तथर्श, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्