काठमाडौं । काठमाडौंमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअघि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।
मुख्य सडककैबीचमा आफ्नै शरिरमा पेट्रोल खन्याएर इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएका हुन् । हाल आचार्यलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्