×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा बैंकको एटिएम फोड्दै गर्दा एकजना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

काठमाडौंमा बैंकको एटिएम फोड्दै गर्दा एकजना पक्राउ

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा एटिएम फोड्ने प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआईसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले २८ वर्षीय प्रकाश मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका मगरलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्कु्रले बैंकको एटिएम खोलिरहेको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी