×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

१५ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला दोलखा साबिक भेडपू गा.वि.स वडा नं ८ परिवर्ति मेलुङ गाउँपालिका वडा नं ४ स्थाई घर भई हाल ललितपुर महानगरपालिका वडा नं ९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङ पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनबाट मिति २०७८/०४/०८ गतेको फैसला अनुसार ९ लाख ६० हजार जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षेतिपूर्ति भराउने फैसला भएसंगै तामाङ फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलिले माघ १४ गते काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि माघ १५ गते काठमाडौँ जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी