×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपाका भाइरल ‘हेण्डसम बाजे’ मन्त्री बने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राप्रपाका भाइरल ‘हेण्डसम बाजे’ मन्त्री बने

Artha Sarokar

३ माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपक बहादुर सिंह मन्त्री बनेका छन् । मंगलबार सिंहले शतिल निवासमा उर्जा राज्यमन्त्रीको सपथ खाएका छन् ।

सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै ‘संसद छिर्ने हेण्डसम बाजे’का रुपमा भाइरल छन् ।

सिंहले सूर्य चुनाव चिन्ह लिएर लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई हराउँदै मकवानपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी