काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपाली जनताले सस्तोमा पेट्रोलियम पदार्थ नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डले इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पुष्ठी गरेका छन् ।
शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूती हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गर्न सचिवलाई निर्देशन दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्