×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविको पार्टीलाई सांसदले २५ र मन्त्रीले ३० हजार बुझाउनुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रविको पार्टीलाई सांसदले २५ र मन्त्रीले ३० हजार बुझाउनुपर्ने !

Artha Sarokar

१० माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ उठाउने भएको छ ।

माघ ८ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले मन्त्री तथा सांसदहरुसँग लेबी उठाउने निर्णय गरेको हो ।

रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी छन् ।

अब रास्वपाबाट मन्त्री बनेकाहरुले पार्टीलाई मासिक ३० र सांसदले मासिक २५ हजार लेबि तिर्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी